प्रधानमन्त्री ओलीले गरे २२ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

आज (सोमबार) नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

मन्त्रीहरुको कार्यविभाजन र मन्त्रीहरु

१) केपी शर्मा ओली: प्रधानमन्त्री

२) प्रकाशमान सिंह: उपप्रधान तथा सहरी विकास

३) विष्णु पौडेल: उपप्रधान तथा अर्थ

४) पृथ्वीसुब्बा गुरुङ: सञ्चार तथा सूचना प्रविधि

५) रमेश लेखक: गृह

६) शरतसिंह भण्डारी: श्रम, रोजगार तथा सामाजिक सुरक्षा

७) आरजु राणा: परराष्ट्र

८) प्रदीप यादव: खानेपानी

९) बलराम अधिकारी: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

१०) दामोदर भण्डारी: उद्योग, वाणिज्य तथा आपूर्ति

११) नवलकिशोर साह सुडी: महिला, बालबाबालिका तथा ज्येष्ठ नागरिक

१२) देवेन्द्र दाहाल: भौतिक पूर्वाधार तथा यातायात

१३) तेजुलाल चौधरी: युवा तथा खेलकुद

१४) प्रदीप पौडेल: स्वास्थ्य तथा जनसंख्या

१५) अजय चौरसिया: कानुन, न्याय तथा संसदीय मामिला

१६) बद्री पाण्डे: संस्कृति पर्यटन तथा नागरिक उड्डययन

१७) रामनाथ अधिकारी: कृषि

१८) विद्या भट्टराई: शिक्षा

१९) मानवीर राई: रक्षा

२०) दीपक खड्का: ऊर्जा जलस्रोत तथा सिंचाइ

२१) राजकुमार गुप्ता: संघीय मामिला तथा सामान्य प्रशासन

२२) ऐनबहादुर शाही: वन तथा वातावरण

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *