राष्ट्रसंघको महासभा कुनै भैँसी लिन गएर दूध लिएर आएँ भने जस्तो होइन : प्रधानमन्त्री ओली

काठमाडौं । सोमबार अमेरिका भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभा भैँसी लिन गएर दूध ल्याए जस्तो नभएको टिप्पणी गरेका छन् । राष्ट्रसंघको भ्रमणले के … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार सजाय मागदाबी गर्दै मुद्दा दायर … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीश सिफारिस राउतविरुद्ध ६ उजुरी

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिमा परेका उजुरीमा श्रीमतीसँगको सम्बन्ध, व्यक्तिगत आचरणमा समेत प्रश्न उठाइएको छ । उजुरीकर्ताले उनीमाथि श्रीमतीसँगको सम्बन्धमा … पूरा पढ्नुहोस् »

बाढीपहिरोबाट २०४ जनाको मृत्यु, बागमती प्रदेशमा धेरै जनधनको क्षति

काठमाडौँ। केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । विपद्बाट आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र … पूरा पढ्नुहोस् »

सरकारसँग मिलेर बाढी पीडितलाई चेम्बरले सहयोग गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ । गत बिहीबार देखि परेको अबिरल बर्षाका कारण काठमाडौं लगायत मुलुकका अधिकांश स्थानमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी … पूरा पढ्नुहोस् »

चाडपर्व लक्षित बजार अनुगमन : दुईसातामा एक सय २८ फर्ममा अनुगमन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएका छन् । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम असोजका दुई सातामा एक … पूरा पढ्नुहोस् »

हवाई उद्दारमा तिव्रता, २९४ जनाको सकुशल उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको छ । गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेपलाञ्चोकको बढी प्रभावित क्षेत्र रोशी … पूरा पढ्नुहोस् »

उत्तम श्रेष्ठको निर्देशनमा आँशुको मूल्य (भिडियो)

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘आँशुको मूल्य’बोलको भिडियो मोडल सदिक्षा पाण्डेको अफिसिय युट्युव च्यानलबाट सार्वजनिक भएको छ । मायाँ प्रेममा हुने एक आपस बीचको बेमेललाई फिल्मी ढंगले भिडियोमा … पूरा पढ्नुहोस् »

ठकुरी आखिर को हुन् ?

ठकुरी कुनै एउटा निश्चित जात नभई सिङ्गो समुदाय हो । मल्ल, चन्द, सिंह, शाह, शाही, पाल, बम, सेन, राठौर/राथोड/राठोर, खाण्ड/खाण/खान यी बाहेक, हमाल, कल्याल, कौशिक, मेधासी, श्रेणत, वंशी, राष्कोटी, राजकोटी, … पूरा पढ्नुहोस् »