सडक मार्ग अवरुद्ध भएकाले हवाई भाडामा सहुलियत दिन सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्राकृतिक विपद्का कारण सडक मार्ग अवरुद्ध भएकाले हवाई भाडा दरमा सहुलियत दिन सरकारको ध्यानाकर्षण गरेका छन् । अध्यक्ष लिङदेनले भने … पूरा पढ्नुहोस् »

मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन, खुलेनन् नाका

काठमाडौँ । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट … पूरा पढ्नुहोस् »

नेशनल लाईफले गर्याे गण्डकी प्रदेशका अभिकर्ताहरुलाई सम्मान

काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखराको होटल ल्याण्डमार्कमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०।८१ मा तोकिएको बीमाशुल्क संकलन … पूरा पढ्नुहोस् »

बाढी पहिरो प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क डेटा

काठमाडौं । एनसेलले बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराएको छ । देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौं नेपालीहरूले सामना गर्न परेको यस … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले आजदेखि सुकिला नोट वितरण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि भनेर आज असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको हो । दसैंमा माग हुने साना दरका नोट सटहीको लागि … पूरा पढ्नुहोस् »

प्रचण्डले गरे सर्वदलीय बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको उनको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे … पूरा पढ्नुहोस् »

झ्याप्लेखोलामा पुरिएको अवस्थामा बस फेला

काठमाडौं । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने … पूरा पढ्नुहोस् »

शाओमीको रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक

काठमाण्डौं । शाओमीले रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक गरेको छ। यस स्मार्टफोनले प्रयोगकर्ताहरूलाई शक्तिशाली प्रदर्शन र अद्भुत डिस्प्ले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृस्ट अनुभव प्रदान … पूरा पढ्नुहोस् »

सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा : गृह मन्त्रालय

काठमाडौँ । पछिल्लो २४ घण्टामा भएको लगातारको वर्षा र बाढीले ठुलो जनधनको क्षति गरेको छ । बाढी र पहिरोको प्रकोपबाट कोशी, बागमती र मधेस प्रदेशमा गरी अहिलेसम्म कूल ६६ जनाले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले बाढी पीडितलाई २५ लाख सहयोग गर्ने

काठमाडौं । सिटिजन्स बैंकले बाढी पहिरो पीडितका लागि सहयोग गर्न प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । विगत दुई दिनदेखि परेको अविरल वर्षाले नेपालको धेरैजसो स्थान … पूरा पढ्नुहोस् »