नदीको सतह बढेसँगै ‘हाईअलर्ट’मा रहन प्रमुख दाहालको आग्रह

चितवन । भरतपुर महानगरपालिका नगर प्रमुख रेनु दाहालले केही दिनदेखि भइरहेको वर्षाले नदीको सतह क्रम बढ्दै गइरहेकाले ‘हाईअलर्ट’मा रहन नारायणी, राप्ती र नदी क्षेत्रमा बसोबास गर्ने महानगरवासीलाई आग्रह गर्नुभएको छ … पूरा पढ्नुहोस् »

सरकारद्धारा आपतकालीन समन्वयात्मक बैठकका ६ निर्णय

काठमाण्डौं । लगातार वर्षाका कारण देशभरि विपदजन्य घटनापछि शनिबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ। बैठकले वर्षापछिको बाढी पहिरोका कारण अवरूद्ध सडक तत्काल खुलाउने निर्णय … पूरा पढ्नुहोस् »

बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

काठमाडौं । बाढी र पहिरोका कारण पछिल्लो २४ घन्टामा गएको देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच … पूरा पढ्नुहोस् »

बाढीपहिरोले पूर्ण रूपमा अवरुद्ध ४४ सडक

काठमाडौं । मनसुन सक्रिय भई शुक्रबार र शनिबार देशभर भारी वर्षा भएको छ । वर्षासँगै विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध छ । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध … पूरा पढ्नुहोस् »

जनता सहकारीको १६ औं साधारण सभा सम्पन्न,महेन्द्र राजथलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

भक्तपुर । जनता बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । सभाले महेन्द्र राजथलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र गृहमन्त्रीबीच टेलिफोन वार्ता

काठमाण्डौं । अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकसँग अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्‍याएपछि प्रधानमन्त्रीले लेखकसँग फोनमा कुराकानी गरेका हुन्। ‘आज पनि देशैभर अविरल … पूरा पढ्नुहोस् »

नमस्ते पेको क्यासब्याक अफर

काठमाडौं । नमस्ते पेले क्यासब्याक अफर ल्याएको छ । हवाई टिकटमा एक सय रुपैयाँ र हरेक रिचार्जमा २ प्रतिशत क्यासब्याक तुरुन्तै दिने घोषणा गरेको छ । हरेक टिकटमा तत्कालै १०० … पूरा पढ्नुहोस् »

कोशी ब्यारेजका सबै ढोका खोलियो

विराटनगर । भारी वर्षासँगै सप्तकोशी नदीमा उच्च बहाव हुँदा सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएको छ । ब्यारेजमा रहेका ५६ वटै ढोका खोलिएको हो । सप्तकोशी नदीको बहाव शनिबार बिहान ४ … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकका सबै शाखाबाट सुकिला नोट साट्न पाइने

काठमाडौं । ग्लोबल आईएमई बैंकको सबै शाखाबाट सुकिलो नोट साट्न पाइने भएको छ । बैंकले एक सूचना जारी गर्दै सबै शाखाबाट नोट सटही सुविधा राखेको जानकारी दिएको छ । बैंकका … पूरा पढ्नुहोस् »

काभ्रेमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता

काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्क विहीन भएको हो … पूरा पढ्नुहोस् »