आगाामी पुसदेखि स्टार्टअप उद्यम कर्जा दिने

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८१।८२ को स्टार्टअप उद्यम कर्जा आगामी पुसदेखि दिने तयारी गरेको छ । यो वर्षको यस कार्यक्रमअन्तर्गत स्टार्टअप उद्यम कर्जा दिनका लागि सरकारले माग गरेको … पूरा पढ्नुहोस् »

रिलायबल लाइफको रंगोली कन्टेस्ट प्रतियोगिता योजना, भिडियो बनाएर १० हजार जित्ने मौका

काठमाडौं । रिलायबल नेपाल लाइफले रंगोली कन्टेस्ट प्रतियोगिता योजना ल्याएको छ । उक्त योजनामा ५ जनाले पुरस्कार पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो पुरस्कार १० हजार, दोस्रो पुरस्कार … पूरा पढ्नुहोस् »

आज गोवर्द्धन र हली पूजा

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई … पूरा पढ्नुहोस् »

अष्ट्रेलियालाई पराजित गर्दै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा

काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको … पूरा पढ्नुहोस् »

सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्छ : प्रधानमन्त्री ओली

पाटन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज पाटनमा आयोजित’न्हूदँ ने.सं. ११४५’ को सांस्कृतिक कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

बेष्ट फाइनान्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा सम्पन्न सभाले लेखापरिक्षकको प्रतिवेदनसहितको आ.ब. २०७९।२०८० को बार्षिक वित्तीय विवरणहरु छलफल गरी … पूरा पढ्नुहोस् »

मिस्टर एण्ड मिस लिटिल पुर्बेलिको ग्राण्ड फिनाले सम्पन्न, उपाधि निमिशा, ममिषा र प्रज्ञानलाई

इटहरी। मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । इटहरीको लायन्स क्लबको प्राङ्गणमा आयोजना गरिएको ग्राण्ड फिनालेबाट मिस लिटिल पुर्बेली तर्फ निमिशा आचार्य, मिस लिटिल किड्स तर्फ … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफको डिसीईओमा दिपेशबाबु तिवारी नियुक्त

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा दिपेशबाबु तिवारी नियुक्त भएका छन् । तिवारी वित्तीय क्षेत्रमा धेरै अनुभव बटुलेका व्यक्ति हुन् । उनले … पूरा पढ्नुहोस् »

तिहारमा माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा

खोटाङका दशजना युवाले तिहारमा माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गरेका छन् । यातायात सेवा नपाएर समस्यामा परेका महिलालाई सम्बन्धित स्थानसम्म पुर्‍याइदिनका लागि युवा समूहले अभियान चलाएका हुन् । … पूरा पढ्नुहोस् »

तिहार बिदामा चन्द्रागिरि पुगे प्रधानमन्त्री ओली

काठमाडौं । तिहार बिदाको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्याह्न परिवारसहित चन्द्रागिरि डाँडोमा पुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरिका जंगललाई हुस्सुले नछोपे पनि मौसम … पूरा पढ्नुहोस् »