भीम रावलको प्रश्न- पार्टी सदस्य नै नभएको मान्छेलाई स्पष्टीकरण सोधिन्छ ?

काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफूलाई सोधिएको स्पष्टीकरणबाट आफैँ छक्क पर्न पुगेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले स्पष्टीकरण वा दोषपत्र भन्ने … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडले “कुमारी परिवार सुरक्षा बचत खाता” योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खातावालाको परिवारको तर्फबाट मुना राणालाई कुमारी … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ग्राहकहरूलाई अन्नपुर्ण केबलकारमा ३० प्रतिशत विशेष छुट

काठमाण्डौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता,कर्मचारी र पोलिसी होल्डर्सलाई पोखरामा रहेको अन्नपुर्ण केबल कारमा उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिशत विशेष छुट पाउने भएका छन । रिलायबल नेपाल … पूरा पढ्नुहोस् »

नेफाको अध्यक्षमा राजेन्द्र संग्रौला निर्वाचित

काठमाडौं । नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) ले राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । नेफाको २४औं वार्षिक सधारण सभापश्चात् भएको निर्वाचनबाट अध्यक्षमा संग्रौला, वरिष्ठ उपाध्यक्षमा नरेश कुमार … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी टेकबहादुर तामाङ

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी टेकबहादुर तामाङको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत रहेका तामाङलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले  सरुवा गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

एशियन लाइफ इन्स्योरेन्सको सीईओमा पुनः श्रेष्ठ

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशलाल श्रेष्ठ पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई थप ४ वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकका ग्राहकहरुलाई दुषित थानी हिमालयन रिसोर्टमा विशेष छुट

काठमाडौ । ज्योति विकास बैंकका ग्राहकले धुलिखेलमा रहेको दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा १५ प्रतिशत छुट पाउने गरी … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका पाँच जना एसएसपीहरूको सरुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ । मंगलबार राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच एसएसपीहरूको सरुवा गरेको हो । सरुवा अनुसार उपत्यका … पूरा पढ्नुहोस् »

नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् । बुधबार दिउँसो १ बजे काठमाडौँको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरी रावलले आफ्ना भावी योजनाबारे जानकारी दिन … पूरा पढ्नुहोस् »

कीर्तिपुरको चोभार स्वास्थ्य चौकीमा चोरी

काठमाडौं । कीर्तिपुर नगरपालिका ६ पाण्डेछापस्थित चोभार स्वास्थ्य चौकीमा चोरी भएको छ । उक्त स्वास्थ्य चौकीमा भएका तीन थान कम्प्युटर सेट र एक थान प्रिन्टर चोरी भएको छ । कम्प्युटर … पूरा पढ्नुहोस् »