सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजारले घटेर तोलाको एक लाख ७५ हजारमा कारोबार भईरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ७६ हजारमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी १९९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *