हवाई सेवा विधेयकबारे रास्वपाले लिन थाल्यो विज्ञको राय

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हवाई सेवा विधेयकबारे विज्ञको राय लिन थालेको छ ।

सरकारले ल्याएको विधेयकमा धारणा बनाउनु अघि रास्वपाले विज्ञ र सरोकारवालाहरूको राय लिएको हो ।

सरकारले हालै ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक’ प्रतिनिधिसभामा दर्ता गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *