समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ । समाजवादी मोर्चाको बैठक बस्दैछ ।

बुधबार अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने गरि बैठक बोलाइएको छ । बैठकमा मोर्चाले घोषणा गरेको चैत्र १५ गतेको काठमाडौंमा गर्ने बृहत् प्रदर्शनको तयारीस्वरूप आजको बैठक डाकिएको बताइएको छ ।

राजावादी घटकहरूले पनि सोही दिन काठमाडौंमै शक्ति प्रदर्शन गर्दैछन् । मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको छ भने राजावादीहरुले काठमाडौँको तिनकुनेमा प्रदर्शन गर्दै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *