नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार सुन प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर दुई हजार २० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *