जारी आइपिएलमा आज पञ्जाव किंग्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै

काठमाडौं । जारी आइपिएलमा आज एक खेल हुदैछ ।

आज पञ्जाव किंग्स र कोलकोता नाइट राइडर्सबीच मुल्लनपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुने छ । अहिलेसम्म यस सिजनमा कोलकोताले ६ खेल खेलेको छ । ६ खेलमा ३ जित र ३ हार बेहोरेको कोलकोता ६ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै पञ्जाव किंग्सले अहिलेसम्म ५ खेलमा ३ जित र २ हार बेहोरेको छ र ६ अंकसहित छैटौं स्थानमा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *