देश समाचार रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँमा सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८२ बैशाख २९, सोमबार काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ पुगेका छन्। राष्ट्रपति पौडेल व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन गृहजिल्ला पुग्नुभएको सो जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिएका छन् । सेयर गर्नुहोस्