मुख्य समाचार राजनीति पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८२ असार १५, आईतवार काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ । विशेष अदालत, काठमाडौंले आइतबार बस्नेतमाथिको थुनछेक बहसपछि आदेश जारी गर्दै २५ लाख धरौटी माग गरेको हो । सेयर गर्नुहोस्