सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ।

सोमबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रतितोला २२ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *