ज्योति विकास बैंक लिमिटेड १७ वर्षको सफल यात्रा पुरा गरि १८औं वर्षमा प्रवेश

काठमाण्डौं । ज्योति विकास बैंकले स्थापनाको १७औं वार्षिकोत्सव सम्पन्न गरेको छ। सहज पहुँच भएको बृहत वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत समस्त नागरिकहरूको जीवनमा सार्थक र साश्वत समृद्धि ल्याउने मूल उद्धेश्यका … पूरा पढ्नुहोस् »

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको छ। अगस्त ६ देखि १० तारिख सम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त … पूरा पढ्नुहोस् »

भाटभटेनीमा थाइ महोत्सव, परराष्ट्रमन्त्री राणाले गरिन् उद्घाटन

काठमाडौं । टंगालस्थित भाटभटेनी सुपरमार्केट्समा थाइ महोत्सव आयोजना गरिएको छ । महोत्सवको शुक्रबार बिहान परराष्ट्रमन्त्री आरजू राणा देउवाले उद्घाटन गरेकी हुन् । उद्घाटन गर्दै परराष्ट्रमन्त्री राणाले नेपाल र थाइल्यान्डबीचको सम्बन्धका … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपको चालु आर्थिक वर्षको नौ महिनामा बियर व्यापारमा सुधार

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी ब्रुअरी नेपाल लिमिटेडको चालु आर्थिक वर्षको नौ महिनामा बियर व्यापारमा सुधार आएको छ । सन् २०२५ को नौ महिनाको आर्थिक वर्षको तुलनामा बिक्री गति … पूरा पढ्नुहोस् »

कांग्रेसको वाग्मती प्रदेशका सांसदहरूले मुख्यमन्त्री लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । नेपाली कांग्रेसको वाग्मती प्रदेशका सांसदहरूले मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्तावमा समर्थन दिएसँगै काठमाडौंमै रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले … पूरा पढ्नुहोस् »

‘‘कम्युनिष्ट दलहरु व्यवहारमा लोकतान्त्रिक समाजवादी सिद्धान्तमा ढलिसके’’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्ट दलहरू व्यवहारमा लोकतान्त्रिक समाजवादी सिद्धान्तमा ढलिसकेको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ‘नाममा कम्युनिष्ट भए … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली मधेस प्रदेशमा

जनकपुरधाम । मधेस प्रदेशलाई सुक्खा ग्रस्त घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानैदेखि महोत्तरी र बाराको भ्रमणमा छन् । उनले सो क्षेत्रको हवाई अनुगमन तथा निरीक्षण गरेका छन् । … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा आजको बैठक- बिभिन्न विषयको सभामुखमार्फत् सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयमा वर्षा नहुँदा खानेपानी तथा सिँचाइको अभाव भएका तराई–मधेशका जिल्लामा किसान लक्षित राहतका कार्यक्रम तत्काल घोषणा गर्न सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा … पूरा पढ्नुहोस् »

२४ घण्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्ष श्रेष्ठलाई अल्टिमेटम

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का केन्द्रीय सदस्यहरूले २४ घण्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्ष रञ्जिता श्रेष्ठलाई अल्टिमेटम दिएका छन्। शुक्रबार मध्यबानेश्वरमा बसेको नाउपा केन्द्रीय समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई २४ … पूरा पढ्नुहोस् »

विद्याको पत्रकार सम्मेलन- मेरो सदस्यता खारेज हुँदैन, एमालेको निर्णय अपरिपक्व (पूर्णपाठ)

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन गरेकि छन् । काठमाडौँको बानेश्वरस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरेकी हुन् । सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा एमालेले सदस्यता … पूरा पढ्नुहोस् »