जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । धादिङ, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा निलकण्ठ नगरपालिका-३ बस्ने १९ वर्षीय अमृत जंग मल्ल समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई … पूरा पढ्नुहोस् »

कुलिङ अफ पिरियडमा भएको गडबडीको जिम्मा सभापतिले लिनुपर्छ- मुख्यसचिव अर्याल

काठमाडौं । कुलिङ अफ पिरियडमा भएको गडबडीको जिम्मा संसदीय समितिका सभापति र समिति सचिवालयले दिनुपर्ने मुख्यसचिव एकनारायण अर्यालले बताएका छन् । गडबडीको छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठकमा … पूरा पढ्नुहोस् »

भीम रावलको प्रधानमन्त्रीलाई व्यङ्ग्य: उमेर घटाउने हो भने सुतेको पनि हिसाब गर्नु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ७० वर्षे उमेर सीमा हटाउने प्रस्तावसँगै जेल जीवनलाई कार्यकालबाट घटाउनुपर्ने तर्क अघि सारेपछि पूर्व नेता भीम रावलले कटाक्ष गरेका छन्। एमाले … पूरा पढ्नुहोस् »

आज नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्दै

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा आज नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्दैछ । बंगलादेशको राजधानी ढाकास्थित किङ्स एरेनामा सोमबार नेपाली समयअनुसार साँझ ६ः३० मा खेल सुरु हुनेछ । आजको खेलमा … पूरा पढ्नुहोस् »

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको … पूरा पढ्नुहोस् »

साउनको पहिलो सोमबार आज, पशुपतिनाथमा भक्तजनको भिड

काठमाडौं । साउनको पहिलो सोमबार आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको छ । भक्तजनका लागि आज बिहानैदेखि चारवटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति … पूरा पढ्नुहोस् »

काठमाडौंसहित ४३ जिल्लामा एल्लो एलर्ट जारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न जिल्लामा बाढी सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । महाशाखाले बुलेटिन जारी गर्दै काठमाडौंसहित … पूरा पढ्नुहोस् »

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपमा उनलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । … पूरा पढ्नुहोस् »

योगदानमा आधारित निवृत्तभरण कोषमा करिब ४ हजार २९० कार्यालय तथा संस्था आवद्ध

काठमाडौं । कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरूको सङ्ख्या उल्लेख्य रूपले बढ्दै गएको छ । गत आर्थिक … पूरा पढ्नुहोस् »

श्री बाराही साकोसले मनायो २७ औं स्थापना दिवस सम्पन्न

भक्तपुर । श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि को २७औं स्थापना दिवस तथा प्रशंसापत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राधेश्याम सुवालको सभापतित्वमा भक्तपुर जिल्ला बचत … पूरा पढ्नुहोस् »