मञ्जुश्री फाइनान्सको खिचापोखरी शाखा कार्यालय स्थानान्तरण

काठमाण्डौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै काठमाडौंको खिचापोखरी, न्यूरोडस्थित शाखा कार्यालयलाई नयाँ स्थानमा स्थानान्तरण गरेको छ। कम्पनीले आइतबारदेखि शाखा कार्यालयलाई करिब ५० मिटर उत्तरतर्फ सारेर नयाँ … पूरा पढ्नुहोस् »

बेष्ट फाइनान्सले ल्यायो ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ योजना

काठमाडौं । जलवायु परिवर्तन र जोखिम न्यूनिकरणका लागि नेपाल राष्ट्र बैंकले जारी गरेको ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ कार्यक्रम अन्तर्गतको ‘ग्रीन फाइनान्सिङ्’ लाई कार्यन्वयनका लागि भन्दै बेष्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको २०८१।८२ चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिसम्ममा कुल ६३ अर्ब … पूरा पढ्नुहोस् »

सरकारको विकल्प खोजेको छैन : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले चरणबद्ध रुपमा भेटघाट गरिरहेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व राष्ट्रपतिलाई भेटेका कोइरालाले आइतबार आफू निकटका नेता र … पूरा पढ्नुहोस् »

एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान … पूरा पढ्नुहोस् »

‘राष्ट्रिय विधि, विज्ञान प्रयोगशालालाई सरकारले सहयोग गर्छ हस्तक्षेप गर्दैन’

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सरकारले लगानी गरेपनि प्रयोगशालाको दैनिक काममा मन्त्रालयको हस्तक्षेप नरहने बताएका छन् । आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रयोगशालामा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता 

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । एमाले मुख्यालय च्यासलमा केहीबेरदेखि उनीहरूबीच भेटवार्ता सुरु भएको हो । दिउँसो … पूरा पढ्नुहोस् »

पत्रकारिताको नाममा भएका अराजकता रोक्नुपर्छ- रेखा शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले पत्रकारिताको नाममा भएका अराजकता रोक्नुपर्ने बताएकी छन् । आज (आइतबार) बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै शर्माले सञ्चारमाध्यम आफैँ … पूरा पढ्नुहोस् »

रास्वपा पुग्यो निर्वाचन आयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्र्वाचन आयोग पुगेको छ । नेताहरु पदाधिकारी हेरफेरको अद्यावधिक नभएकोप्रति ध्यानाकर्षण गराउन निर्वाचन आयोग पुगेका छन् । महामन्त्री कविन्द्र बुर्लाकोटीसहित कानुन विभागका नेताहरु आइतबार … पूरा पढ्नुहोस् »

मौद्रिक नीतिले अर्थतन्त्रमा गति ल्याउने अपेक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीताले अर्थतन्त्रलाई गति दिने अपेक्षा गरिएको भन्दै निजी क्षेत्रको शीर्ष संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आंशिक … पूरा पढ्नुहोस् »