साउन १५ खीर खाएर मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ … पूरा पढ्नुहोस् »

अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं । सिन्धुपाल्चोक अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको हो । आज बिहान ५ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, दश किलोस्थित अरनिको राजमार्गमा वर्षाका सडक … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला साकोस बागमती प्रोस्कूनद्वारा सम्मानित

काभ्रे । काभ्रेको पनौती ५ चौकोटमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेशकै उत्कृष्ट महिला सहकारी संस्थाको रुपमा सम्मानित हुने भएको छ । बागमती प्रदेश बचत तथा … पूरा पढ्नुहोस् »

७० करोड लगानीको बगैंचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा अध्यक्ष रहेको अंशुभरा ग्रुपले पोखरामा नयाँ लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ। पोखरामा घरजग्गा कारोबार, हस्पिटालिटी, व्यवसायिक मल, अटोमोबाइल लगायतका व्यवसाय सञ्चालन गरिरहेको … पूरा पढ्नुहोस् »

बानियाँले प्रदेश प्रमुखलाई गराए दल नेता भएको जानकारी

काठमाण्डौं । नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले आफू दलको नेता भएको जानकारी प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई जानकारी गराएका छन् । उनले बुधबार प्रदेश प्रमुख कार्यालय … पूरा पढ्नुहोस् »

नाउपाको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाडौँमा बसेको राष्ट्रिय भेलाले उनलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको हो । … पूरा पढ्नुहोस् »

अहिराजलाई थुनामा पठाउन आदेश

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माले उनलाई थुनामा पठाउन आदेश गरेका हुन् … पूरा पढ्नुहोस् »

नाडा र यातायात व्यवस्था विभागबिच छलफल

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यातायात व्यवस्था विभागसँग छलफल गरेको छ । बुधबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग … पूरा पढ्नुहोस् »

रास्वपा बर्दिया जिल्ला सभापति विपिन पौडेलको निधन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बर्दिया जिल्ला सभापति विपिन पौडेलको मंगलबार राति निधन भएको छ। भारतको चेन्नईबाट क्रुजमा सिंगापुर जाने क्रममा उनको निधन भएको पार्टीका प्रवक्ता मनिषकुमार झाले … पूरा पढ्नुहोस् »

मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कारण छैन- मुख्यमन्त्री बहादुर लामा

काठमाडौँ । मुख्यमन्त्री बहादुर सिंह लामाले आफू काँग्रेसको संसदीय दलको नेतामा पराजित भए पनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् । काँग्रेस बागमतीको दलको नेतामा इन्द्रबहादुर बानियाँसँग … पूरा पढ्नुहोस् »