नर्भिक अस्पतालमा रोजगारीको अवसर

काठमाण्डौं । थापाथलीमा रहेको नर्भिक ईन्टरनेशनल अस्पतालमा रोजगारीको अवसर खुलेको छ। अस्पतालले केही संख्यामा स्टाफ नर्स माग गरेको जनाएको छ। इच्छुकले स्नातकमा नर्सिङ वा पिसिएल नर्सिङ पास गरेको हुनु पर्नेछ।

साथै, एक वर्षको कामको समेत अनुभव हुनपर्ने छ। आवेदन भदौ ४ गतेसम्म दिन सकिनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *