टप एन्ड टी२० कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली
काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरोटवरीमा भएको टप एण्ड टी२० कप र साउथ अष्ट्रेलियासाग अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ ।
टोलीलाई क्यान पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । सबै खेलाडीले मुख्य प्रतियोगिताअघि अनुभव लिनुपर्छ भनेर धेरै खेल खेलेकोले अजै केही कुरा सुधार गर्नुपर्ने बताए ।
टप एन्ड टी–२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।