निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं । संघीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । मंगलबारको बैठकले सर्वसम्मत विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक पारित भएको हो । विधेयकमा बहुचर्चित कुलिङ पिरियडको प्रतिनिधिसभाको त्रुटि राष्ट्रियसभाले सच्याएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *