प्रधानमन्त्रीले नभेटेपछि कार्यालयभित्रै छिर्‍यो शाही समूह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नभेटेपछि कर्णाली प्रदेश जेनजी संयोजक सुप्रिया राज्यलक्ष्मी शाही समूहको टोली कार्यालयभित्रै छिरेका छन् । प्रधानमन्त्रीले नभेटेपछि उनीहरू कार्यालयभित्रै छिरेका हुन् । उनीहरूलाई सुरक्षाकर्मीले बाहिर निकाल्ने प्रयास गरिरहेको छ । सोमबार दिउँसो शाही समूह ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए । तर प्रधानमन्त्री कार्की उनीहरूलाई नभेटी कार्यालयबाट बाहिरिएकी हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *