पूर्वसांसद देवीप्रकाश भट्टचन छुटे

काठमाडौं । पूर्वसांसद देवीप्रकाश भट्टचन छुटेका छन् । भट्टचनलाई ठगी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कात्तिक ११ गते पक्राउ गरेको थियो । सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई छोड्ने … पूरा पढ्नुहोस् »

सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

काठमाडौं । सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवनकुमार आचार्य सीईओमा नियुक्त भएका छन् । सोमबार (कात्तिक २४) बसेको बैंक सञ्चालक समितिको बैठकबाट आचार्यलाई चारवर्षे कार्यकालका निम्ति प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ समेतको संलग्नतामा ‘राष्ट्रघाती’ विद्युत खरिद सम्झौता भएको भन्दै उनलाई बर्खास्त गर्न माग गरिएको हो … पूरा पढ्नुहोस् »

मलाई थाहा नै नदिई सांसदहरूको सुविधा कटौती गरियो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सङ्घीय सांसदको सुविधा कटौतीको बारेमा आफूलाई थाहा नै नभएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यस्तो अनभिज्ञता … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफको ‘लाइफ चेन्जिङ प्रोग्राम–२’ सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, गण्डकी प्रदेशले आत्मविकास, मनोवृत्ति रूपान्तरण र पेशागत उत्कृष्टता लक्षित ‘लाइफ चेन्जिङ प्रोग्राम–२ (च्याम्पियन्स जर्नी एण्ड माइन्डसेट मास्टरी प्रोग्राम)’ पोखराको साराङकोटस्थित हिमालयन फ्रन्ट रिसोर्टमा … पूरा पढ्नुहोस् »

युनिलिभर नेपालको साधारणसभा आज बस्दै

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको बत्तीसौं वार्षिक साधारणसभा आज कात्तिक २५ गते मंगलबार अपरान्ह ४ः३० बजे हेटौंडास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्दैछ। उक्त साधारणसभाले शेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँका दरले … पूरा पढ्नुहोस् »

आइएमई लाइफले तीन महीनामै कमायो १५ करोड ८३ लाख रुपैयाँ नाफा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तीन महीनाको अवधिमै १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। गत … पूरा पढ्नुहोस् »

सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का तोड्न निकालियो सूचना

काठमाण्डौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स) लगायत संचरना बनाउने ठेकेदार कम्पनी पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको छ। पटेल–रमण जेभीले विद्युत गृहलगायतका सिभिल … पूरा पढ्नुहोस् »

दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन

मुम्बई । दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चारमाध्यमले मंगलबार बिहान उनको निधनको … पूरा पढ्नुहोस् »

एनपीएलको खेलतालिका सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार खेलतालिका सार्वजनिक गरेको हो । मंसिर १ देखि सुरु हुने … पूरा पढ्नुहोस् »