सुनको मूल्यमा एकपछि अर्को ‘रेकर्ड

काठमाडौं । नेपाल बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । यो क्रम बुधबार पनि जारी रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ९०० रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै महँगो हो । मंगलबार (८ पुस) मा ५५ सयले बढेर दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *