प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *