एभरेष्ट बैंकको बिर्तामोड शाखा नयाँ स्थानमा


काठमाडौं । एभरेष्ट बैंकको बिर्तामोड शाखा नयाँ स्थानमा सरेको छ । पहिला बिर्तामोड नगरपालिका वडा नं ५ शनिश्चरे रोडमा रहेको शाखा उक्त स्थानबाट करिब १ किलेमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै सरेको हो । पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा करिब १२ लाख ग्राहकहरु रहेका छन् ।
बैंकले देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *