कामिरिता सेर्पा २८ औँ पटक सगरमाथा आरोहण गर्न सफल

काठमाडौँ । सगरमाथा ओरोही कामिरिति शेर्पाले २८ औँ पटक सफल सगरमाथा आरोहण गरेका छन् ।
मंगलवार नेपालमा रहेको विश्वकै सबैभन्दा अग्लो ८,८४८ मिटर उचाई भएको सगरमाथा चुचुरोमा पुगरे शेर्पाले आफ्नो नयाँ रेकर्ड राखेका हुन् ।
यस अघि उनले २७ औँ पटक रेकर्ड राखेर आँफूलाई विश्वमाझ चिनाएका थिए तर अर्का एक शेर्पाले पनि २७ औँ पटक सफल आरोहण गरेपछि कामिरितिले मंगलबार अर्को नयाँ रेकर्ड बनाएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *