प्रतिनिधिसभाको बैठक साउन २२ गते दिउँसो १ बजे बस्‍ने गरि स्थगित

काठमाडौं । उच्चस्तरीय छानवीन समिति बनाउने विषयमा सहमति नजुटेपछि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक सोमबार सम्मका लागि स्थगित भएको छ ।

मंगलबार जारी प्रतिनिधि सभा बैठमा नेकपा एमालेले सबै पाटीलाई आ–आफ्ना धारणा राख्न दिने र सुन प्रकरणमा निष्पक्ष छानविनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको थियो ।

तर उक्त विषयमा सरकारले असहमति जनाउनुका साथै यो बीचमा माओवादी केन्द्रीय समिति बैठक भएकाे भन्दै ६ दिन लामो गरि सदन स्थगित गरेकाे हाे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *