निजगढ विमानस्थल निर्माणको काम अघि बढिसक्यो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सांसदले सोधेको प्रश्नमा उत्तर दिँदै उनले रािष्ट्रय गौरवका आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका हुन् । त्यसक्रममा उनले सो आयोजनाका लागि यो वर्ष ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

उनले हुलाकी मार्गको डीपीआर निर्माणमा ढिलाइका कारण तीन वर्षभित्र कार्य सम्पन्न गर्ने नयाँ ‘टार्गेट सेट’ गरिएको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *