सन्दीपले लिए विकेट , नेपाललाई तेस्रो सफलता

काठमाडौँ । नेपालले युएईविरुद्ध तेस्रो सफलता हासिल गरेको छ ।

टी-२० विश्वकप छनौट अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको युएईले तेस्रो विकेट गुमाएको हो ।

नेपालका लागि बलर सन्दीप लामिछाने १३ रन बनाएर खेलिरहेका युएईका आसिफ खानलाई आउट गरेका हुन् । यस अघि सोमपाल कामीले एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *