डा. गोविन्द केसीले ७२ घण्टापछि तोडे अनसन

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् ।

सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर केशीले अनसन तोडेका हुन् । डां केसीले विभिन्न मागसहित गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका थिए ।

धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका केसीको स्वास्थ्यमा समस्या देखा परेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *