अध्यक्ष ओली र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

शुक्रबार ओली निवास भक्तपुरको बालकोटमा भेटवार्ता भएको हो ।

दुई नेताबीच करिब एक घण्टा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *