कुमारी बैंकको अध्यक्षमा पुनः राणा नियुक्त

काठमाडौं । कुमारी बैंकको अध्यक्षमा पुनः अमिर प्रताप राणा नियुक्त भएका छन् ।

फागुन १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *