हिन्दु राष्ट्र संविधानमा हैन,स्वाभिमानमा चाहिन्छ- बालेन
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कविता पोष्ट गर्दै हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिने बताएका छन् ।
मेयर शाहले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुक पेजमा कविता लेख्दै हिन्दु राष्ट्र संविधानमा नभएर स्वाभिमानमा चाहिने उल्लेख गरेका छन्
उनले लेखेका छन्.
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।