आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नवलपरासी पश्चिम । सुस्ता गाउँपालिका-३ सेख्वाना बस्ने रोजाद्दिन मियाँको कच्ची घरमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सामान जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *