युवा संघको अध्यक्षमा क्षितिज थेवे, महासचिवमा सुमन पुरी

काठमाडौं । एमाले भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे र महासचिवमा सुमन पुरी चयन भएका छन् । बाँकेको नेपालगञ्जमा जारी युवा संघको नवौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत … पूरा पढ्नुहोस् »

न्यौपानेमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं । गुरुप्रसाद न्यौपानेमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।रिडी पावर कम्पनी लिमिटेडका अध्यक्ष हुँदा कम्पनीको सेयर अनाधिकृत रुपमा बिक्री गरेको भन्दै धितोपत्र बोर्डले कारबाही … पूरा पढ्नुहोस् »

बैतडी जिप दुर्घटना : फरार चालक पक्राउ

काठमाडौं । बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा छ … पूरा पढ्नुहोस् »

रामचन्द्र संघई बाहिरिएपछि दोस्रो चरणमा अन्जान र उमेशबिच प्रतिस्पर्धा हुने

काठमाडौं । उद्योग वाणिज्य महासङ्घको निर्वाचन दोस्रो चरणमा पुगेको छ । पहिलो चरणको निर्वाचनमा कुनै पनि उमेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा सरेको हो । पहिलो चरणको … पूरा पढ्नुहोस् »

हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज … पूरा पढ्नुहोस् »

उत्तर कोरियाको अर्को ब्यालेस्टिक मिसाइल प्रहार, जापानमा अलर्ट जारी

काठमाडौँ । अमेरिका र दक्षिण कोरियासँगको तनावका बीच उत्तर कोरियाले बिहीबार बिहान फेरि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले उक्साहटको रूपमा जापानको सागरतर्फ क्षेप्यास्त्र … पूरा पढ्नुहोस् »

कर्मचारी अभावले सेवाग्राही मारमा

काठमाडौं । डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ । सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन … पूरा पढ्नुहोस् »

वर्ष २०७९: एक हजारभन्दा कम टिकट बिक्री भएका चलचित्र

काठमाडौँ। चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भएका छन् । यद्यपि बोर्डले एक सय ३२ चलचित्रको ग्रस कमाइ … पूरा पढ्नुहोस् »

पैसाको कुनै पनि लेनदेन भएको छैन : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच पैसाको कुरा मात्र आएको बताएका छन् । तनहुँको आबुखैरेनीमा आयोजित चुनावी कोण सभामा सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघको मतगणना स्थगित

काठमाडौं । उद्योग वाणिज्य महासंघको महासंघको मतपत्रमा भएको विवादका कारण मतगणना स्थगित भएको छ । वरिष्ठ उपाध्यक्षको मतगणनामा मत पत्र सदर वा बदर भन्ने विषयमा विवादको अवस्था सिर्जना भएपछि मतदान … पूरा पढ्नुहोस् »