राष्ट्रपति सम्बोधन : अब विकास र समृद्धितर्फ ध्यान केन्द्रित हुुनुपर्छ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताइन् । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएका … पूरा पढ्नुहोस् »