कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने विश्वप्रकाशको दाबी

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् । आइतबार बिहान सुर्खेत पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै शर्माले पार्टीकै कमजोरीको कारण कांग्रेस सत्ता बाहिर … पूरा पढ्नुहोस् »

ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ । भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औँ बैठकले अन्तरदेशीय … पूरा पढ्नुहोस् »

सातौँ निर्वाचन दिवस आज : आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा पेस गर्दै

काठमाडौं । निर्वाचन आयोगले सातौं निर्वाचन दिवसका अवसरमा निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्ने भएको छ । फागुन ७ … पूरा पढ्नुहोस् »

राष्ट्रपतिका लागि ‘राष्ट्रिय सहमति’ नै दाहालको अडान

काठमाडौं । राष्ट्रपति चयन गर्न फागुन २५ गते हुने चुनावका लागि १३ गते मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । त्यसका लागि अब एक हप्ताको समय पनि छैन । तर, दलहरुबीचमा कुनै … पूरा पढ्नुहोस् »

बेलुन विवादले चीन र अमेरिकाबीच अविश्वास गहिरियो

काठमाडौं । बेलुन विवादका कारण अमेरिका र चीनबीच विवाद बढ्दै जाँदा विश्व समुदाय पनि दुई कित्तामा विभाजित भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार समेत सन्दिग्ध चिनियाँ जासुसी बेलुनलाई … पूरा पढ्नुहोस् »

बिन्धबासिनी साकोस ३० औं वर्षमा,अब्बल संस्थाको रुपमा स्थापित

विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था आजबाट २९ वर्ष पुरा गरी ३० औं वर्षमा प्रवेश गरेको छ । २०५० साल फागुन ६ गते विधिवत रुपमा दर्ता भएको संस्था त्यस बेला … पूरा पढ्नुहोस् »

जीप दुर्घटना दुईको मृत्यु, छ घाइते

काठमाडौँ । डोटीकोे केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा … पूरा पढ्नुहोस् »

महाशिवरात्रि : पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला

काठमाडौँ । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति … पूरा पढ्नुहोस् »

अधिकतम १०दिनभित्र राजनीति नयाँ कोर्ष सिर्जना हुने संभावना बन्दै छ : कांग्रेस सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दावी उल्लेख गरेका छन् । आज (शुक्रबार) सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानूनविद्हरुसँगको छलफल कार्यक्रममा प्रमुख … पूरा पढ्नुहोस् »

स्कटल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले स्कटल्याण्डमाथि शानदार जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित … पूरा पढ्नुहोस् »