अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल

काठमाडौँ । राजस्व सङ्कलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूलो कटौती गरेको छ । कोभिड–१९ महामारीपछि … पूरा पढ्नुहोस् »

आज मायाँलुडाँडा (लभ्लीहिल) मा युवायुवतीको भीड

काठमाडौं । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका अवसरमा आज म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दूरीमा रहेको मायाँलुडाँडा (लभ्लीहिल) मा तन्नेरीको भीड लागेको छ । माया गर्ने जोडीका लागि उत्कृष्टस्थल … पूरा पढ्नुहोस् »

टर्की–सिरिया भूकम्प : मृत्तकको संख्या ३७ हजार नाघ्यो, दोब्बर पुग्न सक्ने अनुमान

काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । यसैबीच संयुक्त राष्ट्रसंघले अब भग्नावशेषमुनि पुरिएका केही व्यक्तिलाई उद्दार गर्नुको सट्टा बाँचेका करोडौं मानिसलाई सहयोग … पूरा पढ्नुहोस् »

यातायात मजदुरहरूको आन्दोलन स्थगित, सवारी साधन चल्ने

काठमाडौं । यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता … पूरा पढ्नुहोस् »

चितवन–२ मा पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना

चितवन । चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन् । मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना … पूरा पढ्नुहोस् »

गगन थापा भन्छन् : सार्वजनिक बिदाका नाममा अराजकता अति भयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय कार्यकारी प्रमुखको तजबिजमा सार्वजनिक विदा दिने क्रम अत्यन्तै बढेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले संघीय सरकारदेखि प्रदेश सरकारसम्म कार्यकारी … पूरा पढ्नुहोस् »

गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताए । गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका … पूरा पढ्नुहोस् »

२८औं जनयुद्ध दिवस : माओवादी आधार इलाका कर्णालीमा के हुँदै छ ?

सुर्खेत । २८औँ जनयुद्ध दिवस मनाइरहँदा अहिले माओवादी आन्दोलन कहाँ पुग्यो होला ? अर्थात् माओवादी आन्दोलनले स्थापित गरेका एजेण्डाहरू अहिले कति ज्युँदा छन् कति चुपचाप रहेका छन् । हरेक दिवस … पूरा पढ्नुहोस् »

राष्ट्रपतिमा देउवादेखि कल्याण श्रेष्ठसम्मको चर्चा

काठमाडौ । फागुन २५ गतेका लागि तोकिएको राष्ट्रपति निर्वाचनका लागि १३ गते मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । अब जम्मा दुई हप्ता बाँकी रहँदा पनि दलहरूले उम्मेदवारबारे पार्टीमा छलफल चलाएका छैनन् । तर, … पूरा पढ्नुहोस् »

एनएलजीका सीईओ सुनिल बल्लभ पन्त सम्मानित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ सुनिल बल्लभ पन्त ‘हाई एचिभमेन्ट म्यानेजर अवार्ड २०२२’ बाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघले व्यवस्थापन शैलीमा प्रभावकारी विशिष्ट योगदान … पूरा पढ्नुहोस् »