आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभरी विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरीसहित नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । संयुक्त राष्ट्र संघवाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय … पूरा पढ्नुहोस् »

देउवाबाट अन्तर्राष्ट्रिय नारी दिवसको शुभ–कामना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महिला दिदी बहिनीहरुमा हार्दिक शुभकामना प्रकट गरेका छन् । अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको … पूरा पढ्नुहोस् »

किन बिहानै बालुवाटार पुगे विप्लव र प्रकाण्ड

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकामा हल्का वर्षा,देशभरकै मौसम बदली

काठमाडाैँ । आज बिहानदेखि काठमाडाैँ उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज काठमाडौँमा बिहान … पूरा पढ्नुहोस् »

हाइड्रोजन गाडी चढ्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन् । आज सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । हाइड्रोजन … पूरा पढ्नुहोस् »

अन्जन विष्ट बने वर्ष खेलाडी

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ वर्षको उत्कृष्ट महिला पुरुष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष … पूरा पढ्नुहोस् »

नेपालमा शून्यमा झर्यो कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । लगातार चार दिनदेखि थपिने कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । फागुन १९ गतेयता एकजना पनि संक्रमित … पूरा पढ्नुहोस् »

तत्काल माओवादी धारका पार्टीबीच एकता असम्भव, कार्यगत एकता भने हुनसक्ने

काठमाडौं । सशस्त्र द्वन्द्वकालीन मुद्दा ब्यूँताउन खोजेर आफूविरुद्ध अदालतमा मुद्दा परेपछि माओवादी केन्द्रका अध्यक्ष एवंं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला सकसमा परेका छन् । १० वर्ष राज्यविरुद्ध एक्लै लडेको माओवादी … पूरा पढ्नुहोस् »

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौँको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा प्रदेश ३–०२–००९प ७००६ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका–५ … पूरा पढ्नुहोस् »

आठ दलको बैठक सिंहदरबारमा बस्दै

काठमाडौँ । आठ दलले बनाएको कार्यदलको बैठक आज सिंहदरबारमा बस्ने भएको छ । बैठक नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो । कार्यदलको संयोजक नेपाली कांग्रेसका उपसभापति … पूरा पढ्नुहोस् »