रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थप अनुसन्धानका लागि म्याद थप गर्न आज कास्की अदालतमा लगिएको छ । अदालतले अनुसन्धानका लागि पछिल्लो पटक दिएको … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ५ सयले घटेर तोलाको एक लाख ६६ हजारमा कारोबार भएको छ । यसअघि शुक्रबार … पूरा पढ्नुहोस् »

ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी

काठमाडौं । ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अनियमितता प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ । एनसीबीको सिफारिसका … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोक कारागारबाट भागेका एक जना व्यक्ति पक्राउ

काठमाडौं । सिन्धुपाल्चोक कारागारबाट भागेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कारागारबाट भागेका विनायककुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई बिहीबार राति सुनसरीको कोशी गाउँपालिका-८ … पूरा पढ्नुहोस् »

ट्रम्पले बनाए सुसी वाइल्सलाई ह्वाइटहाउसको ‘चिफ अफ स्टाफ’

काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सुसी वाइल्सलाई ह्वाइटहाउसको चिफ अफ स्टाफमा नियुक्त गरेका छन् । वाइल्स ट्रम्पको चुनावी अभियानकी प्रबन्धक थिइन् । उनी लामो समयदेखि ट्रम्पको सल्लहाकारको रुपमा … पूरा पढ्नुहोस् »

भक्तपुरमा तराईको झल्को दिने छठ पर्व

भक्तपुर । शुक्रबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा व्रर्तालुको घुइँचो थियो । बाँकी तीन छेउ … पूरा पढ्नुहोस् »

तराई–मधेसमा छठ पर्व मनाउने शैली अझै विशेष लाग्यो- महामन्त्री थापा

वीरगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताएका छन् । परिवारका सदस्य सहित शुक्रबार वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिने … पूरा पढ्नुहोस् »

सत्तारुढ दल एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको … पूरा पढ्नुहोस् »

सुन-चाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजारले बढेर तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भएको छ । … पूरा पढ्नुहोस् »

एमालेद्वारा उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्ष उम्मेदवारको नाम सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर … पूरा पढ्नुहोस् »