तारकेश्वरमा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ। काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो। पक्राउ परेका … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार सम्पन्न मतगणनाअनुसार खतिवडा र शिवाकोटी विजयी भएका हुन् । निर्वाचन … पूरा पढ्नुहोस् »

२६ विधामा अवार्ड प्रदान गर्दै ‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ सम्पन्न

काठमाडौँ । ‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ विभिन्न २६ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बज्रेश खनालले उद्घाटन गरेसँगै … पूरा पढ्नुहोस् »

उपभोक्तालाई लाइनमा उभ्याएर सास्ती दिएपछि उद्योगीले भने- पर्सिदेखि डिलरबाटै ग्यास खरिद

काठमाडौं । दसैंका बेला उपभोक्ताको सहजताका लागि भन्दै काठमाडौं उपत्यकामा सुरु गरिएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री वितरण उद्योगीहरूले नगर्ने घोषणा गरेका छन् । उद्योगीहरूले आइतबारदेखि काठमाडौं उपत्यकाका उपभोक्तालाई … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी मुद्दाको पूर्णपाठः पूर्वउपप्रधानमन्त्रीसहित ८ जनाबाट साढे १५ करोड भराउने आदेश

काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्धा चलाएका राजनीतिक, प्रशासनिक व्यक्तिहरुमाथिको मुद्दा फैसला सुनुवाइपछिको पूर्णपाठ सार्वजनिक भएको छ। काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री … पूरा पढ्नुहोस् »

नेपाल फिनटेक एक्स्पोमा आइएमई खल्तीका ६ नयाँ सेवा सार्वजनिक

काठमाडौं । आइएमई खल्ती लिमिटेडले नेपाल फिनटेक एक्स्पो २०२६ मा आफ्ना ६ नयाँ सेवा सार्वजनिक गरेको छ । फिनटेक एलायन्स नेपालले आयोजना गरेको तीनदिने एक्स्पोमा कम्पनीले डिजिटल भुक्तानी, व्यक्तिगत वित्त … पूरा पढ्नुहोस् »

प्रहरीको ‘स्वीप अपरेसन’ एकैदिन ९८ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका निम्ति प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन् । यही असोज २६ देखि २७ गते बिहान ६ः०० बजेसम्म … पूरा पढ्नुहोस् »

६,६४९ मतगणना गर्दा कांग्रेस सहमहामन्त्रीमा कसले कति ल्याए मत ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केही पदको मतगणना भइरहेको छ । हालसम्म सहमहामन्त्री खुलातर्फ ६ हजार ६४९ मतगणना गरिएको … पूरा पढ्नुहोस् »

अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको बैठकमा सहभागी हुन बैंकक प्रस्थान

काठमाण्डौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । बैठकका क्रममा अर्थमन्त्री … पूरा पढ्नुहोस् »

हिमालयन डिस्टिलरीले बजारमा ल्यायो श्लोक हिमालयन प्रिमियम एक्सएक्सएक्स रम

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले श्लोक हिमालयन प्रिमियम एक्सएक्सएक्स रम बजारमा ल्याएको छ। नयाँ उत्पादनसँगै कम्पनीले आफ्नो श्लोक ब्रान्डलाई प्रिमियम रम श्रेणीमा विस्तार गरेको हो। कम्पनीका अनुसार ‘हरेक … पूरा पढ्नुहोस् »