समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका रहन्छ- उपप्रधानमन्त्री
काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । बिहीबार धादिङ लोकसांस्कृतिक महोत्सवमा सम्बोधन गर्दै उनले यस्तो बताएका छन् … पूरा पढ्नुहोस् »