परिणाममुखी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सिमितस्रोत र साधनका बिच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा … पूरा पढ्नुहोस् »

सरकारले हिउँदे अधिवेशन छलेर अध्यादेशको बाटो रोजेको माओवादीको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले हिउँदे अधिवेशन छलेर अध्यादेशको बाटो रोजेको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारको … पूरा पढ्नुहोस् »

कांग्रेसका महामन्त्री शर्माले पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्किन दिए सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्किने सुझाव दिएका छन् । शुक्रबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्धारा लिखित ‘आमा,सपना र ताराहरु’ कृति विमोचन … पूरा पढ्नुहोस् »

विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य हुनुपर्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छन् । शुक्रवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ … पूरा पढ्नुहोस् »

तराई-मधेशमा चिसो बढ्दै

धनुषा । धनुषालगायत मधेशका जिल्लामा बाक्दो हुस्सु र कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढ्न थालेको छ । चिसोबाट बच्न न्यायो लुगा लगाएर अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन र झोलिलो खानेकुरा … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली

काठमाडौं । परराष्ट्रमन्त्री डा .आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् । मन्त्री डा .राणा शुक्रबार काठमाडौँस्थित अमेरिकी राजदूतावासमा पुगी … पूरा पढ्नुहोस् »

भ्रष्टाचार काण्ड छानबिन गर्न उच्चस्तरीय आयोग बनाऔँ- रास्वपा सांसद खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद शिशिर खनालले देशमा देखा परेको भ्रष्टाचारको सबै काण्डको छानबिन गर्न माग गर्दै उच्चस्तरीय आयोग बनाउनुपर्ने सुझाव दिएका छन् । शुक्रवार सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

जय ट्रफी खेल्ने पुलिस क्लबको टिम घोषणा

काठमाडौं । आइतबारबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टिम नेपाल पुलिस क्लबको टोली घोषणा भएको छ । आरिफ शेखको कप्तानीमा पुलिस क्लबको टोली घोषणा भएको हो … पूरा पढ्नुहोस् »

मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ- अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य २ हजारले बढेको छ । आज सुन तोलामा एक लाख ५३ हजार ५ सयमा … पूरा पढ्नुहोस् »