एनपीएलमा कुन-कुन टिम पुगे प्लेअफमा ?

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले प्लेअफमा स्थान बनाउन असफल भएको छ । जारी खेलमा कर्णाली याक्स प्लेअफमा पुग्ने निश्चित भएपछि काठमाडौँ गुर्खाजको प्लेअफको सम्भावना सकिएको … पूरा पढ्नुहोस् »

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर … पूरा पढ्नुहोस् »

सुनको मुल्य ४ सय रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको मूल्य ४ सय रुपैयाँ प्रतितोलाले बढेको छ । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज जारी रहेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११: ३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, … पूरा पढ्नुहोस् »

कैलालीको टीकापुर विमानस्थल सञ्चालनमा

काठमाडौँ । २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा

काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । आइतबार सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो । … पूरा पढ्नुहोस् »

देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान सरकार बनेको हो- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गरेका छन् । ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित … पूरा पढ्नुहोस् »

मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने

काठमार्डौं । मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने … पूरा पढ्नुहोस् »

निर्मला शर्मा पत्रकार महासंघ अध्यक्षमा विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् । मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि … पूरा पढ्नुहोस् »

लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै

काठमाडौं । लिम्बू समुदायले आज चासोक (न्वागी) पर्व मनाउँदै छन् । अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कुलदेवतालाई पूजा गरी चढाएर लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउन थालेका हुन् । लिम्बूहरूको … पूरा पढ्नुहोस् »