ग्रेड ‘ए’ मा सन्दीपलाई राख्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गेकाे छ । सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनी ग्रेडिङ बाहिर रहेका थिए । उच्च अदालतले उनलाई आरोपबाट … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वास मत लिने भएका छन्। प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्। ‘प्रधानमन्त्रीज्यूले यही … पूरा पढ्नुहोस् »

सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको मनसुनजन्य जोखिमको … पूरा पढ्नुहोस् »

स्पष्टीकरणको मौका नदिई निलम्बिन गरिएको महामन्त्री ढकालको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफुलाई स्पष्टीकरणको मौका नदिई निलम्बिन गरिएको आरोप लगाएका छन् । बुधबार बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री डा. मुकुल … पूरा पढ्नुहोस् »

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न शिक्षामन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छिन् । राष्ट्रिय सभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउँछौँ- श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको … पूरा पढ्नुहोस् »

यो सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ- अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सामना गर्ने आँट गर्नुपर्ने टिप्पणी गरेका छन् । शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै एकीकृत समाजवादी अहिलेको सरकारमा … पूरा पढ्नुहोस् »

ऐनको अभावले आदिवासी चलचित्र ओझेलमा पर्यो – अध्यक्ष केसी

काठमाडौंँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाती चलचित्रले विश्वमा नेपालको नाम चिनाउने काम गरेको बताएका छन् । आदिवासी जनजातीले आफ्नो भाषासंस्कृतिलाई मध्यनजर गर्दै फिल्म … पूरा पढ्नुहोस् »

एभरेष्ट हस्पिटलले पाँच विभागको सेवा थप गर्दै

काठमाडौं । नयाँ बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलले आगामी शनिबारदेखि थप पाँच विभागसहितको थप सेवा प्रारम्भ गर्ने भएको छ । अस्पतालले सोही दिन बृहत निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको समेत … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको १९४औं शाखा स्याङ्जाको वालिङमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १९४औं शाखा गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १५ पुगेका छन् । वालिङमा शुक्रबार आयोजित एक … पूरा पढ्नुहोस् »