गृहमन्त्री लामिछानेविरुद्द दायर रिटमा बहस सकियो
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर भएको रिटमा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दा … पूरा पढ्नुहोस् »