बंगलादेशमा प्रधानमन्त्री हसिनाले देश छोडेपछि अब अन्तरिम सरकार बन्ने

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । हसिना हेलिकप्टरमा भारतीय सहर अगरतला पुगेकी छन् । प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख जनरल … पूरा पढ्नुहोस् »

बंगलादेशकी प्रधानमन्त्री हसिनाले छोडिन देश

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी छन् । ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार शेख हसिना भारत प्रस्थान गरेकी छन् । शेख हसिनाकी बहिनी पनि उनको साथमा रहेको बताइएको छ … पूरा पढ्नुहोस् »

शेयर मुल्य कृतिम रुपमा बढाइयो, निगरानी होस्- अमरेशकुमार सिंह

काठमाडौँ । सांसद डा. अमरेशकुमार सिंहले शेयरको मुल्य कृतिम रुपमा बढाइएको आरोप लगाएका छन् । प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मुल्य कृतिम रुपमा बढाइएको बताउदै आम … पूरा पढ्नुहोस् »

भदौ ७ देखि प्रदर्शनमा आउँने चलचित्र ‘नमेटिने घाउ’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । भदौ ७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँन लागेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्मका निर्माता एवं निर्देशक रमित ढुंगानाले सामाजिक सञ्जाल फेसबुक … पूरा पढ्नुहोस् »

सरकार निरंकुश बन्न खोज्यो- माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकार निरकुंश बन्न खोजेको आशंका व्यक्त गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणका  संचालक समितिका दुई सदस्यलाई हटाएको … पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्री पौडेलको निर्देशनमा भक्तपुर क्यान्सर अस्पताल दुई सिफ्टमा संचालन

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी र क्युआर प्रणाली संचालनमा आएको छ । भक्तपुर क्यान्सर अस्पतालमा तीन वटा मात्रै शल्यक्रियाका कक्ष रहेको कारण शल्यक्रिया … पूरा पढ्नुहोस् »

‘फास्ट ट्रयाक’ अनुगमनमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौं–निजगढ फाष्ट ट्रयाक अनुगमनमा निस्किएका छन् । प्राविधिकहरूको टोली लिएर अर्थमन्त्रीसहित ओलीले काठमाडौं–निजगढ फाष्ट ट्रयाकको निरीक्षण थालेका हुन् । प्रधानमन्त्री ओली … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब माथि

काठमाडौं । वाणिज्य बैंकहरुले एक वर्षमा आर्थिक वर्ष २०८०।८१ को चौंथो त्रैमासिक वित्तीय विवरणमा साढे ७ अर्ब नाफा बढाएका छन् । हाल संचालनमा रहेको २० वाणिज्य बैंकहरुले कुल ६४ अर्ब … पूरा पढ्नुहोस् »

सुनको मूल्य हालससम्मकै उच्च,नयाँ रेकर्ड कायम

काठमाडौं । हिजो आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेर डेढ लाख पुगेको हो । आजको मुल्य बृद्धि … पूरा पढ्नुहोस् »

सीजी मोटर्सद्वारा एकै पटक २५ वटा इलेक्ट्रिक भ्यान सुपर माउन्ट एभरेस्ट यातायातलाई हस्तान्तरण

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्सले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान, काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रालीलाई एकैपटकमा … पूरा पढ्नुहोस् »