प्रतिनिधि सभाको बैठक बस्दै

काठमाण्डौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्रको व्यहोरा पढेर … पूरा पढ्नुहोस् »

बंगलादेशमा एकैदिन ९१ जना मारिए

बंगलादेशमा आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शनमा आइतबार एकैदिन बंगलादेशका विभिन्न जिल्लाहरूमा गरी कम्तिमा पनि ९१ जना मारिएका छन्। प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र … पूरा पढ्नुहोस् »

प्राधिकरणको सञ्चालक समितिमा पूर्वसचिव कार्की र गुरुङ नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आइतबारदेखि लागु हुने गरी कपिल आचार्य तथा … पूरा पढ्नुहोस् »

श्री महिला तरकारी व्यवसायी सहकारीलाई सहकारी बैंकको सम्मान

काठमाण्डौं । कालीमाटीमा रहेको श्री महिला तरकारी व्ववसायी बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैंकको २२ औं स्थापना दिवसको अबसरमा संस्था नियमित कारोबार तर्फ सम्मानित … पूरा पढ्नुहोस् »

आइएमई लाइफको सीईओमा फुयाललाई पुनः नियुक्त गर्ने सञ्चालक समितिको निर्णय

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कबि फुयालाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सीईओमा कबि फुयाललाई आगामी चार वर्षको … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२४ सम्पन्न, उत्कृष्ट लिडर्स सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको सातौं संस्करण हायात रिजेन्सी, बौद्धमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान अन्तर्गत देशभरी रहेका हजारौं अभिकर्ताहरु … पूरा पढ्नुहोस् »

आइएमई लाइफको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बिजनेश एक्सलेन्स अवार्ड शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको छ । आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख प्रवर्द्धक तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक … पूरा पढ्नुहोस् »

सलिकोले माग्यो २ दर्जन बढी कर्मचारी माग

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीले विभिन्न पदका लागि २ दर्जन भन्दा बढी कर्मचारी माग गरेको छ । कम्पनीले एक्चुअरीयल एनालिष्ट एक जना, बजार व्यवस्थापक तथा सहायक व्यवस्थापक ५ … पूरा पढ्नुहोस् »

आईएमई पे मा रेमिट्यान्स पठाउँदा एक हजार क्यास ब्याक

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पेले विदेशबाट पठाएको रकम आईएमई पे वालेटबाट प्राप्त गर्दा ग्राहकलाई एक हजार रुपैयाँसम्म क्यास ब्याक दिने भएको छ । सेवाग्राहीले विदेशबाट आईएमई पे … पूरा पढ्नुहोस् »

धरासायी बन्दै गएको देशको अर्थतन्त्रलाई वर्तमान सरकारले माथि उकास्ने छ : बस्नेत

भक्तपुर । भक्तपुरमा विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभारम्भ गर्दै नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् … पूरा पढ्नुहोस् »