एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

काठमाडौँ । एनआईसी एशिया बैंक ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइ ब्रोडब्याण्ड र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले स्काइ ब्रोडब्याण्ड … पूरा पढ्नुहोस् »

आइएमई लाइफको वार्षिकोत्सवको अवसरमा बुटवलमा प्रभातफेरी

काठमाडौं । आएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को ८ औँ वार्षिकोत्सवको अवसरमा बुटवलमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको सातौं वार्षिकोत्सवको अवसरमा कम्पनिले आइतबार बुटवल एरियाको आयोजनामा प्रभातफेरी कार्यक्रम … पूरा पढ्नुहोस् »

भोलिबाट सुरू हुने नाडाको तयारी पूरा, उड्ने कार प्रधानमन्त्रीले सार्वजनिक गर्ने

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपालको (नाडा) ले भोलिबाट १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्दै छ । भृकुटीमण्डपस्थिति प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने … पूरा पढ्नुहोस् »

रवि लामिछानेको स्वास्थ्यमा समस्या

काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल … पूरा पढ्नुहोस् »

चेक बाउन्सको कसुरका पक्राउ परेका गोर्खाली विरुद्ध ५ दिन म्याद थप

काठमाडौं । १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको कसुरका पक्राउ परका राजु गोर्खाली ९राजेन्द्रबहादुर गोर्खाली० विरुद्ध ५ दिन म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीद्धारा चन्द्रागिरीबाट … पूरा पढ्नुहोस् »

भारतद्वारा नेपाली सेनालाई सहयोग

काठमाडौ । भारतीय सरकारले नेपाली सेनालाई केही थान सवारीसाधन, घोडा र विपद्पछिको घटनाको अनुसन्धानमा प्रयोग हुने कुकुर सहयोग स्वरुप उपलब्ध गराएको छ । नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय विदेश सचिव … पूरा पढ्नुहोस् »

मोबाइल फोनमा रिङ ब्याक टोन बजाउन बन्द गर्न माग

काठमाडौँ । नेपाल टेलिकमको ल्यान्डलाइन र मोबाइल फोनमा रिङ ब्याक टोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकम, सञ्चार तथा … पूरा पढ्नुहोस् »

तीनकुनेमा इन्काउन्टर गर्ने उद्देश्यले आफूमाथि गोली चलाएको प्रसाईंको दाबी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते तीनकुनेमा इन्काउन्टर गर्ने उद्देश्यले नै आफूमाथि गोली चलाएको दाबी गरेका छन् । पत्रकार सम्मेलन गरेका प्रसाईंले सरकारले आफुलाई मार्न खोजेको … पूरा पढ्नुहोस् »

सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्नेमा महामन्त्री थापाको जोड

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सांसद गगनकुमार थापाले सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन्। आजदेखि यहाँ सुरु भएको हिन्दूकुश हिमालय क्षेत्रका सांसदहरूको बैठकको पहिलो … पूरा पढ्नुहोस् »

टप एण्ड टी-२० सिरिजमा नेपालको लगातार तेस्रो हार

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । आज (सोमबार) विहान भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ … पूरा पढ्नुहोस् »